काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रु...