Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा विदेशी विनियम कारोबार सम्बन्धी विनियमावली संशोधन  

राष्ट्र बैंकद्वारा विदेशी विनियम कारोबार सम्बन्धी विनियमावली संशोधन  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले यस्तो जनाएको हो ।

राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन (दोस्रो संशोधन) गरेसँगै सोही बमोजिम गर्न गराउन समेत अनुरोध गरेको छ ।

Advertisment

थप समाचार