काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले ६०० डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशम...