वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटलाई रु तीन अर्ब ४६ करोड पुर्याएको छ । बुधबादेखि सुरु भएको महानगरपालिको १४औँ अधिवेशनमा चालु आव २०८०/८१ को वार्षिक बजेटमा रु २५ करोड थप गरी रु तीन अर्ब ४६ करोड पुर्याएको हो ।
चालु अधिवेशनले विनियोजन ऐन, २०८० मा सम...