Below Menu
Below Menu

रिलायबल नेपाल लाइफको ‘लक इन पिरियड’ माघ मसान्तमा सकिने 

रिलायबल नेपाल लाइफको ‘लक इन पिरियड’ माघ मसान्तमा सकिने 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) माघ मसान्तमा सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषलाई छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

सर्वसाधारणमा निष्काशनको क्रममा कोषलाई छ्ट्याएको ५ प्रतिशत अर्थात ६ लाख कित्ता मध्ये लकिङमा राखेको तीन लाख कित्ता शेयरको लकइन पिरियड खुल्ला हुन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीको सामुहिक कोषको ३ लाख ११ हजार १४१ लाख कित्ता शेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । 
 

Advertisment

थप समाचार