नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ ।
काठमाडौं : फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले फागुन महिनामा ब्याजदर घटबढ नगर्ने निर्णय गरेको हो। संघको यो निर्णयसँगै बैंकहरुको माघको ब्याजदरले फागुनमा पनि निरन्तरता पाउने भएको छ। माघमा व्यक्तिगत मुद्दति निक...
काठमाडौँ : साताको पहिलो नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १ हजार २ सय रु...
काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । गत वर्षको पुस २८ गते प्रभु लाइफमा २० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप १ लाख ३६ हजार ६५४ रुपैयाँ रकम मात्र बीमा शुल्क बु...
काठमाडौं : कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो । मर्जरपछि कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि सीईओ अर्यालयले उत्कृष्ट बैंक बनाउने उद्घोष गरेका छन् । उनले कर्मचार...
काठमाडौं : सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठ ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान- २०७९’ बाट सम्मानित भएका छन् । सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो । नगद रु १५ हजार...
पोखरा : राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको संकटबाट सहकारीलाई जोगाउनका लागि सदस्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । पोखरामा सञ्चालित उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आयोजित...
काठमाडौं : ‘युवासँग–महालक्ष्मी लाइफ’को सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा...
काठमाडाैं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलवार दोहोरो अंकको सुधार भएको छ । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार एक अर्ब पनि पुग्न सकेन । दोहोरो अंकले माथि उक्लेको हो भने कारोबार ९३ अर्बमै समेटिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज...
काठमाडौं : आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आइएमईका प्रमुख...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा रोजगारीको अवसर
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेश महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको जनाएको छ । निर्वाचन समितिले आईतबार सूचना प्रकाशित गर्दै महिला संचालकको आरक्षणबारे जानकारी दिए...
काठमाडौं : सेयर लगानीकर्ताहरुलाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप गरेको एप यस अघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । एक वर्ष अगाडि नै स्मार्ट कारोबारको...
काठमाडौं : नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १५ महिनापछि सुधार हुँदै गएको देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो महिनादेखि सुधार देखिएको देशको आर्थिक तथा वित्तीय स्थिति चौथो महिनामा आएर थप मजबुत हुँदै गएको छ । गत कात्तिकसम्म विदेशी विनिमय सञ्चितीमा सुधार हुन गई शोधानान्तर बचत वृद्धि...
काठमाडौं : मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको बैंक...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ३.८३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.८९ अंकमा उक्लिएको छ । आज २५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कि...
काठमाडौं : सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा बर...
काठमाडौं : नेचुरल मिडिया प्रा.लि.द्वारा प्रकाशित सहकारी क्षेत्रको पहिलो डिजिटल पत्रिका सहकारीखबर डट कमका सम्पादक काजी श्रेष्ठ ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी- २०७८/०७९’ पुरस्कारबाट पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून)ले दो...
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल...
काठमाडौं : अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले व्यवसायीहरुले गरेको सडक आन्दोलन कायमै रहने बताएका छन् । उनले आयात खुलेपनि व्यवसाय गर्ने बाताबरण नभएकाले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । नेपाल राष्ट्र बैंकले आयात बन्देज ल...
एम बैंकलाई कसरी बुझ्ने ? बैंक वित्तीय संस्था एवम् सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्मको माध्यमबाट न्यून लागतमा आवश्यक सबै प्रविधिगत सेवा उपलब्ध गराउने उद्देश्य लिई स्थापना भएको प्रविधि प्रदायक कम्पनी हो एम बैंक । सहकारी किन रोज्नुभयो ? संख्यात्मक हिसाबले करिब ३० हजारको जनसंख्या र यस अन्तर्गत...
ईश्वर न्यौपाने समय योजना र ब्यवस्थापन : समयको महत्व बुझेर काम गर्ने समय तोक्ने र तोकीएको समयमा काम गर्ने । उत्तराधिकारी योजना : आफु पछिको नेतृत्व तयार गर्न सक्ने । स्पस्ट बक्ता : आफ्ना कुराहरु स्पष्ट राख्ने । कानूनी परिपालना : राज्यले ब्यवस्था गरेको ऐन, कानून र सहकारी...
काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले निती शाहलाई आफ्नो ‘ब्रान्ड एम्बासडर’ को रुपमा नियुक्त गरेको छ। यो सँगै शाहले अब रियलमी, नार्जो र एआइओटि एवम वेरेबलस् लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन्। उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन्। उनले २०१७ मा जापानमा...