काठमाडौं : नासा सेक्युरिटीज कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ । उक्त सभा २०८३ बैशाख २२ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ९ बजे हुनेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
Advertisment