निजी क्षेत्र
बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत: श्रेष्ठ
बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत: श्रेष्ठ

काठमाडौं : सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् । ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका कारण अर्थतन्त्र पनि...

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव: उपाध्क्षका प्रत्याशी ढकाल
निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव: उपाध्क्षका प्रत्याशी ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपा...

साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न मेरो उम्मेदवारी:  दिनेश श्रेष्ठ
साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न मेरो उम्मेदवारी:  दिनेश श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन्।  महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही...

सीजी फिन्कोका उत्कृष्ट २० वर्ष
सीजी फिन्कोका उत्कृष्ट २० वर्ष

काठमाडौं : चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फिन्को प्रा.लि.ले स्थापनाको २० वर्ष सफलता पुर्वक पूरा गरेको अवसरमा आफ्ना ग्राहक प्रति सम्मान व्यक्त गरेको छ। २०औं वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनी सफलताको आधार आफू माथि विश्वास गर्ने...

आर्थिक नीति र गतिविधिलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या: डा. पोखरेल
आर्थिक नीति र गतिविधिलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या: डा. पोखरेल

कैलाली : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित ‘लथालिंग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन?’ विषयक अन्तर्क्रियामा पो...

वर्तमान संकट सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ: राष्ट्रपति पौडेल
वर्तमान संकट सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफुलाई चिन्तित बनाएको बताएका छन्। ‘जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने, ‘सरकारले पुर्णता पाए लगत्तै प्रधानमन्त्री र अर...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं : आगामी चैत २८ र २९ का लागि तय भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनमा अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन्। श्रेष्ठ हाल उपाध्यक्ष छन्।  मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा...

पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल
पपुलर हुनकै लागि ऋण तिर्दिन भन्नु गलत: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्नु गलत भएको बताएका छन्। व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत ढकालले आग्रह गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा...

अर्थतन्त्र सुधारोन्मुख छ, निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल
अर्थतन्त्र सुधारोन्मुख छ, निराश नहुनुस् : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपालगंज : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन् । नेपालगंज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अ...