काठमाडौं : चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फिन्को प्रा.लि.ले स्थापनाको २० वर्ष सफलता पुर्वक पूरा गरेको अवसरमा आफ्ना ग्राहक प्रति सम्मान व्यक्त गरेको छ।
२०औं वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजी फिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनी सफलताको आधार आफू माथि विश्वास गर्ने...