काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक वर्ग एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उद्देश्यले स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ ।कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहज्यूले कम्पनीको स्मार...