काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीेले ५ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर विद्यमान शेयरधनीले खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो । ।
कम्पनीको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादीमाआवेदन पेश गर्नुपर्नेछ । उक्त समयावधिमा कुनै पनि आवेदन पेश नभएमा कानुन बमोजिम भइजाने समेत कम्पनीले जनाएको छ ।
Advertisment