काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिदै गएको छ । लामो समयदेखि लगानीयोग्य रकम (तरलता संकट) झेलिरहेको वित्तीय क्षेत्रमा तरलता सहज हुँदै गएको छ तर, बैंकहरुमा निक्षेप थुप्रिरहेको बेला बैंकहरुले भने लगानी गर्न सकिरहेका छैनन् ।
बढ्दो ब्याजदरका कारण नै बजारमा पैसा लगानी हुन नसकेको राष...