काठमाडौं : नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड बजारमा ल्याएको जनाएको छ।
यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाए...