काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ ले सहकारी ऐन, २०७४ बमोजिम नियुक्त आठ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।
पदमुक्त हुने पदाधिकारीहरुमा सहकारी ऐन, २०७४ को दफा १०३ग (१)...