काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बै...