आईएमई को-अपरेटिभसँग २१.९२ प्रतिशत
काठमाडौंको कान्तिपथमा मुख्य कार्यालय रहेको आईएमई को-अपरेटिभसँग २१.९२ प्रतिशत अर्थात् १ अर्ब ७६ करोड रुपैयाँ तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत विवरण अनुसार संस्थाको सेयर पुँजी ४२ करोड २० लाख, जगेडा कोष २९ करोड २१ लाख र अन्य कोष...