काठमाडौं : १५औं संस्करणकाे ‘नाडा अटो शो २०२३’ यही भदाै २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भब्य रुपमा संचालन हुने भएको छ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपाल आयाेजनामा हुने अटो शोमा सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित...