Below Menu
Below Menu

संशोधन भयाे धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली (पूर्ण पाठ)

संशोधन भयाे धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली (पूर्ण पाठ)

काठमाडौं : धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विनियमावली संशोधन गरेको हो ।

नेप्सेले उक्त विनियमावली संशोधन गरेर नेपाल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डबाट स्वीकृत भएर आएपछि नेप्सेले कार्यन्वयनमा आउनेछ ।

पूर्ण पाठ

Advertisment

थप समाचार