काठमाडौं : तीन बैंकसहित चार कम्पनीको करिब आठ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीहरुले ७ लाख ८६ हजार ८२० कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
शेयर बिक्रीमा ल्याउने कम्पनीमा सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक...