काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति स्प्रिड वाटर उद्योगलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाको बजार अनुगमन समितिले अनुमगनको क्रममा जारको पानी भित्र किरा भेटिएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको हो ।
यस साथै समितिले उक्त रकम सात दिन भित्र समितिको खाता रहेको एनआईशी एसिया बै...