Below Menu
Below Menu

नबिल ब्यालेन्स फण्ड–२ को शेयरमूल्य समायोजन

नबिल ब्यालेन्स फण्ड–२ को शेयरमूल्य समायोजन

काठमाडौं : नबिल ब्यालेन्स फण्ड–२ को शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहिबार कम्पनीको ९.६० प्रतिशत लाभांशपछिको शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ८ दशमलव ३८ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ९ दशमलव ३४ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार