काठमाडौं : पछिल्ला समय मानिसहरुमा चाडपर्व मनाउने शैली फरक बन्दै गएको छ । दशैँ तिहार, छठ पर्व लगायत नयाँ वर्षहरुमा पनि पारिवारिक जमघटका गरेर रमाइलो गर्नुका साथै सपरिवार अथवा साथीभाई मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ ।
नेपालीहरुको महान चाडपर्व दशैं आइसकेको छ । दशैंमा परिवारसहित घुम्न निस्क...