Below Menu
Below Menu

एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाद्वारा प्रतिफल घोषणा

एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाद्वारा प्रतिफल घोषणा

काठमाडौं : दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् । ।
र्
एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १०.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

यी दुई योजनाहरुको व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

Advertisment

थप समाचार