हकप्रद र नगद लाभांश वितरण गर्ने प्रस्तावसहित लिन्च स्टक मार्केटले डाक्यो साधारणसभा
काठमाडौं : लिन्च स्टक मार्केट लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले हकप्रद शेयर र नगद लाभांश वितरण गर्ते प्रस्तावसहति साधारणसभा गर्न लागेको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं सभा गर्न लागेको हो । उक्त सभा पुस ७ गते कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बिहान ८ बजे...