काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकसहित चार कम्पनीले एक लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सिटिजन बैंक, महुली लघुवित्त, जानकी फाइनान्स र किसान लघुवित्त वित्तीय संस्थाले स.स्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।
कम्पनीहरुले एक लाख २५ हजार ८३८ कित्ता संस्थापक...