कास्की : पोखरा-९, नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारीका पिडित सदस्यहरुलाई उजुरी दिन प्रहरीले आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गर्दै उजुरी दिन पिडितलाई आव्हान गरेको हो ।
प्रहरीले यही मंसिर २७ गतेसम्म आवश्यक कागजातसहित जाहेरी दिन अनुरोध गरेको छ । बचतकर्...