Below Menu
Below Menu

मुक्तिनाथ कृषि कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त 

मुक्तिनाथ कृषि कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त 

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले मुक्तिनाथ कृषि कम्पनीको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कामहरु अब मुक्तिनाथ क्यापिटल मार्फत हुनेछन् । 

Advertisment

थप समाचार