काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई लुम्विनी लक्जरी टुरको अवसर प्रदान गरेको छ ।
कम्पनीले आफ्नो सो योजना अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको हो ।
नेशनल लाइफका विभागीय प्रमुख, प्रदेश प...