Below Menu
Below Menu

महिला लघुवित्तले पनि लाभांश नदिने 

महिला लघुवित्तले पनि लाभांश नदिने 

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । 

साथै बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ। उक्त वित्तीय विवरण संस्थाको आगामी साधारणसभाले पारित गर्नेछ । 

Advertisment

थप समाचार