नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले पनि यस वर्ष लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

Sponsored Advertisement

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

थप समाचार