वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बैंकमा थुप्रियो पैसा, आधार दरमै दिन थाले ऋण
बैंकमा थुप्रियो पैसा, आधार दरमै दिन थाले ऋण

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले झेल्दै आएको तरलता संकट सहज बन्दै गएको छ । केही साता यता बैंक तथा वित्तीय संस्थामा निक्षेप ह्वातै बढेको छ । बैशाख महिना यता बैंकहरुमा १ खर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुमा मात्रै ३ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप बढे...

राष्ट्र बैंकमा लघुवित्तकाे गुनासो सुन्ने छुट्टै डेक्स
राष्ट्र बैंकमा लघुवित्तकाे गुनासो सुन्ने छुट्टै डेक्स

काठमाडौं : केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीसँग बचत तथा कर्जाकाे कारोबार गरिरहेका सदस्यहरुले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो सम्बोधनका गुनासो सुनुवाइ डेस्क स्थापना गरेको हो । राष्ट्र बैंकका अनुसार पैसा नलाग्ने फोन नम...

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोले रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो।  पोखरेल समरजंग कम्पनीका पूर्वअधिकृत र महर्जन नक्कली मोही रहेको प्रहरीले जनाएको छ। व्युरोले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट...

सेयर बजारमा २१.३२ अंकको गिरावट
सेयर बजारमा २१.३२ अंकको गिरावट

काठमाडौं : सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज बजार २१.३२ अंकले घटेर परिसूचक २०७५.९७ बिन्दुमा रोकिएको हो । २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्सको २३ करोड ९४...

२०२६ बाट नेपाल विकासशील मुलुकमा स्तरोन्नति होला त?
२०२६ बाट नेपाल विकासशील मुलुकमा स्तरोन्नति होला त?

काठमाडौं : नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको हो । संयुक्त राष...

इसेवा मार्फत लाइफ इन्स्योरेन्स् नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने
इसेवा मार्फत लाइफ इन्स्योरेन्स् नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने

काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण गर्दा ५० हजार जित्न सकिने भएको छ । आफ्ना प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले इसेवाले यस किसिमको अफर सार्बजनिक गरेको हो । यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी...

सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट
सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट

काठमाडौं : आइतबार सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट आएर २०९७ कायम भएकाे छ ।  आज नेप्सेमा कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएकाे छ । २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढेकाे छ भने सबै उपसमूह घटेका छन् । आज बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्य...

६ महिनामा नेपाल भित्रिए चार लाख ७६ हजार विदेशी पर्यटक
६ महिनामा नेपाल भित्रिए चार लाख ७६ हजार विदेशी पर्यटक

काठमाडौं : सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ ह...

अवस्था सहज नभए वित्तीय क्षेत्र बन्द गर्ने चेतावनी
अवस्था सहज नभए वित्तीय क्षेत्र बन्द गर्ने चेतावनी

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन ) ले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट निरन्तर रुपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधिहरुको विरोध गरेको छ । सिबिफिनले कुनै पनि व्यक्ति...

तीन दिनमै बैंकिङ प्रणालीमा थपियो १६ अर्ब
तीन दिनमै बैंकिङ प्रणालीमा थपियो १६ अर्ब

काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो तीन दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप बढेको हो। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ...

१ करोड २० लाख कित्ता आईपिओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
१ करोड २० लाख कित्ता आईपिओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते कम्पनीलाई आईपिओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्कासन गर्न अनुमति पा...

अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिमा जोड
अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिमा जोड

काठमाडौं : नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुले  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । प्रधानमन्त्र...

सेयर बजारमा टिकेन उत्साह
सेयर बजारमा टिकेन उत्साह

काठमाडौं : केही दिनदेखि निरन्तर उकालो लागेको सेयर बजार बुधबार ३५.३७ अंकले घटेर परिसूचक २१५०.९९ बिन्दुमा रोकिएको छ। २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्य...

सहकारीमा बालेनकाे नजर
सहकारीमा बालेनकाे नजर

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सहकारी संस्थाहरुलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्यकेन्द्रित भएर संचालन गर्न अनुरोध गरेेका छन् । शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सहकारी संस्था, संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई वित्तीय जोखिमबाट ब...

नेप्सेमा ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर सूचिकृत
नेप्सेमा ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाका ९ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा समता घरेलु लघुवित्त र महुली लघुवित्तको कुल ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा समता घरेलु लघुवित्तको ५ लाख १४ हजार ११६.२९ कित्ता र महुली लघुवित्तको ४...

सरकारी कागजात किर्ते आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ
सरकारी कागजात किर्ते आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 'सीआईबी'को टोलीले अनुसन्धानको लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई मंगलबार बिहान काठमाडौंबाट नियन्त्रणम...

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो
दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम भने घट्यो

काठमाडौं : नेप्से आज (सोमबार) दोहोरो अंकले बढेको छ। नेप्से ११.६९ अंकले बढेर दुई हजार एक सय २९ दशमलब ४२ विन्दुमा पुगेको छ । आइतबार नेप्से ६२.२१ अंकले बढेको थियो ।  आइतबार ६ अर्ब ४९ करोड ४ लाख बराबरको कारोबार भएकोमा आज ५ अर्ब ३१ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२३ कम्...

असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा
असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी, ईन्टरनेटमा प्रोमोकोडको वर्षा

काठमाडौं : ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म १०% छुट...

महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन
महिना दिनमै १५ अर्बले घट्यो नगद सर्कुलेसन

काठमाडौं : महिना दिनमै १५ अर्बले नगद सर्कुलेसन घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा नगद सर्कुलेसन ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँ भएको छ । जबकी बैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ थियो । त्यस्तै चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेक...

नेपालमा रेमिट्यान्स् रकम पाउन अझै सहज
नेपालमा रेमिट्यान्स् रकम पाउन अझै सहज

काठमाडौं : विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्...

साताको पहिलो दिन सेयर बजारमा उछाल 
साताको पहिलो दिन सेयर बजारमा उछाल 

काठमाडौं : साताको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।  लामो समयपछि कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८९ कम्पनीको शेयरमूल्य बढ...

साउन १ गतेदेखि १५ बीमा योजना लिएर आउँदै प्रभु महालक्ष्मी लाइफ
साउन १ गतेदेखि १५ बीमा योजना लिएर आउँदै प्रभु महालक्ष्मी लाइफ

काठमाडौं : एकीकरणपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजनाहरु सञ्चालनमा ल्याउने भएको छ । दुबै संस्था बीच चालु आर्थिक बर्ष भित्रै एकीकरण सम्पन्न गर्दैछन् ।  कम्पनीले साउन १ गतेबाट विक्रि वितरणको लागि १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरेको हो । नेपाल बीमा प्राधिकरणबाट...

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड
भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

चितवन : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राज...

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल
नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल

काठमाडौं : नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्...