गुजरात : अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्ब...
काठमाडौं : चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार आज यहाँ पहिलो पटक यस प्रकारको आरतीको आयोजना गरिएको हो । साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ व...
काठमाडौं : काठमाडौं महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ । महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो । बहुतले आवासीय वा...
काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार दुई सय ८१ ऋण भुक्तानी गरेको छ । निगमले खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो । यस...
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत साता सार्वजनिक भयो । नजिता सार्वजनिकपछि यतीबेला विद्यार्थीहरू आफ्नो आगामी शैक्षिक गन्तव्य छनोट गर्ने कार्यमा व्यस्त छन् । एसईईपछिको अध्ययनले आगामी शैक्षिक भविष्य निर्धारण गर्ने हुँदा विषय र शैक्षिक संस्था छनोट महत्त्वपूर्ण रहन्छ । के पढ्ने ?...
काठमाडौं : कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुष्प शर्मा नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी शर्मालाई नियुक्त गरेको हो । यस अघि उनी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव...
काठमाडौैं : मुलुकमा देखिएको आर्थिक मन्दीको असर उद्योग क्षेत्रमा पनि देखिएको छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा उद्योग क्षेत्रको लगानी ३२.५६ प्रतिशतले घटेको छ । विभागका अनुसार गत आव २०७९/८० मा एक अर्ब १५ अर्ब २५ करोड रुपैयाँ लगानीका ३२३ वटा उद्योग...
गुजरात : अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी...
काठमाडौं : नयाँ आर्थिक वर्षलाई सेयर बजारले स्वागत गरेको छ । साउन महिनाको पहिलो दिन बजार ४७.०७ अंकले बढेकाे छ । सोमबार बजार परिसुचक २१४४.१६ अंकको बिन्दुमा पुगेर बन्द भयाे । उक्त दिन म्युचुअल फण्ड बाहेकका सबै समूहरु हरियाली बनेका छन् । साताको दोस्रो कारोबार दिन बैंकिङ्ग समूह २५.२...
काठमाडौं : आजबाट नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने...
काठमाडौं : यस वर्षको इसईईमा सर्बोत्कृष्ट ४ जीपीए ल्याएका विद्यार्थीले चाबाहिल स्थित सेन्ट लरेन्स कलेज रोजेका छन् । इसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सुरजना श्रेष्ठले सेन्ट लरेन्स कलेजमा भर्ना भएका हुन् । श्रेष्ठले एसईईपछि विभिन्न कलेज भ्रमण गरेर सेन्ट लरेन्स कलेजमा पठनपाठन गर्ने निर्णय गरेका...
काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट खर्चभन्दा राजस्व असुली न्यून देखिएको छ । गत वर्ष कूल आयभन्दा बढी भएको व्ययअर्थात् बजेट घाटा तीन खर्ब ९७ अर्ब ८७ करोड १९ लाख बराबर देखिएको छ । कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले सुरुआती लक्ष्यको ७९ दशमलव...
काठमाडौं : महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च ११ खर्ब ७३ अर्ब बराबर थियो । असार मसान्तसम्म आइपुग्दा यस्तो खर्च १४ खर्ब २९ अर्ब नाँघेको छ । अर्थात् असार महिनामा मात्रै सरकारले दुई खर्ब ५६ अर्ब ५० करोड ९० लाख बराबर खर्च गरेको छ । असार महिनामा मात...
काठमाडाै : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैया अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आइपिओ निष्काशन गर्न लागेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपि...
काठमाडौं : काठमाडौंको चावहिलमा रहेको सेन्ट लरेन्स कलेजले ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड, २०८०’ प्राप्त गरेकाे छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अग्रणी स्थानमा रहेको सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एक...
काठमाडौं : वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयंले नै तोक्ने भएपछि बैंकहरुले साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर तोकेका छन् । बैंकहरुले सार्वजनिक गरेअनुसार ४ बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदरको सीमा बढाएका छन् । केही बैंकले दिने ब्याजदर स्थिर छ भने केही बैंकले घटाएका छन् । यस...
काठमाडौं : बैंकहरुले ब्याजदर घटाएपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार १२.१६ अंकले बढेर परिसूचक २०९६.८६ बिन्दुमा रोकिएको हो । गत बिहीबार बजार ४.७३ अंकले घटेर परिसूचक २०७२.२४ को विन्दुमा झरेको थियाे । २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबे...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल साउन २ गते जारी गर्ने भएको हो । बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ र ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः...
काठमाडौं : नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८÷७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत...
काठमाडौं : ग्लोबल आइएमई बैंकले भोली देखि (साउन १ गते) लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर मात्र घटाएको छ । बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ । नयाँ ब्याजदर...
काठमाडौं : चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी इ.ओ.एल प्रा.लिले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । सुरक्षा पन्त र कम्पनी बीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एक ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई...
बुटवल : लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।&nbs...
काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले आजबाट कारोबार सुरु (सेयर ट्रेडिङ) गरेका छन् । १६ वर्षपछि लाइसेन्स पाएका सात कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरी आजबाट सेयर खरिदबिक्री सुरु गरेका हुन् । भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्य...
काठमाडौं : सेयर बजार बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार १२.६२ अंकले घटेर परिसूचक २०८४.९५ को बिन्दुमा झरेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९० अंकले घटेर ३९१.२५ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा कारोबार भएका २९६ कम्पनीको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच ह...