काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।