एनआईसी एशिया सेलेक्ट–३० को इकाईमूल्य समायोजन

एनआईसी एशिया सेलेक्ट–३० को इकाईमूल्य समायोजन

काठमाडौं : एनआईसी एशिया सेलेक्ट–३० को इकाईमूल्य समायोजन भएको छ। कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Sponsored Advertisement

नेप्सेका अनुसार कम्पनीको १४ प्रतिशत नगद लाभांशपछिको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसामा समायोजन भएको हो । फण्डको अन्तिम कारोबार ११ रुपैयाँ २५ पैसामा भएको थियो। समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको कारोबार खुल्नेछ।

थप समाचार