Below Menu
Below Menu

सुनचाँदीको मूल्य स्थिर 

सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा शुक्रबार स्थिर रहेको छ । बिहिबार प्रतितोला १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य आज स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार