Below Menu
Below Menu

सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार इन्स्योरेन्सको शेयरमूल्य ४७१ दशमलव ८१ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ४९५ दशमलव ४० रुपैयाँमा भएको थियो । 
 

Advertisment

थप समाचार