Below Menu
Below Menu

आईपीओ जारी गर्दै पूर्वाञ्चल ल्युव आयल 

आईपीओ जारी गर्दै पूर्वाञ्चल ल्युव आयल 

काठमाडौं : पूर्वाञ्चल ल्युव आयल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ र बोनस शेयर वितरण गर्ने पूस्तावसहित २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभा पुस २९ गते आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय सुन्दरहरैँचा मोरङमा बिहान ११ बजे हुनेछ । सभाले गत आवको वार्षिक प्रतिवेदन पारिथ गर्ने, लेखापरिक्षक नियुक्र गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि बोनस शेयर वापतको नगद लाभांश वितरण गर्ने र सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने, प्रबन्धपत्र र नियमावली तथा आईपीओ निष्कासनमा गरिने संशोधन र परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

Advertisment

थप समाचार