Below Menu
Below Menu

सुनचाँदीको मूल्य स्थिर 

सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आइतबारकै मूल्यमा कायम भएको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार नौं रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार