काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार घटेको भएता पनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको हो ।
बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेयर बजारमा १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँ बरा...