तोकिएकै मितिमा चुनाव गर्ने उच्चस्तरीय समितिको निष्कर्ष, केसी समुहको समानान्तर बैठक
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिको कार्यक्रमसङ्गै बद्री केसी पक्षले पनि मंगलबार एक कार्यक्रम गरेको छ । जुन कार्यक्रम सर्वोच्च अदालतको फैसलाविपरीत भएको समितिको ठहर छ।
संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्तलगायतलाई बोलाएर...