काठमाडौं : तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन-२०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको छ।
‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने थिमका साथ चैत्र २३, २४ र २५ गते महासम्मेलन हुँदैछ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आ...