काठमाडौं : सार्वजनिक निकायले २० प्रकारका सूचना तीन/तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि यसको कार्यान्वयन हुन नसकेकामा सरोकार भएका निकायका अधिकारीले ध्यानाकर्षण गराएका छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा सो प्रावधान रहेको छ ।
सूचनाको हकका लागि राष्ट्रिय...