काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्ममा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको छ।
बैंकले सार्वजनिक गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ४९ करोड २४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंक...