काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ।
कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्...