विराटनगर : तुलसी बहुमुखी सहकारी संस्थाका, मोरङका तीन सञ्चालक प्रक्राउ परेका छन्। सदस्यहरुको बचत रकम ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बचतकर्ताको १२ करोड ९ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो।
जिल्ला प्रहरी कार्यालय, मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्ने व्यक...