राष्ट्र बैंकका निर्देशकको प्रश्न- सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो ?
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन्। बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकार...