काठमाडौं : सेयर बजारमा सुधार हुने संकेत देखाएको छ । सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.९५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.४८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंकले बढेको छ।
२५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता...