काठमाडौं : प्रतिनिधि सभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ । बजेट अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।
उनले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा भने सुधार भएको बताए। उनले आगामी बजेट दिगो, फराकिलो,...