काठमाडौं : सात नयाँ ब्रोकर कम्पनीले आजबाट कारोबार सुरु (सेयर ट्रेडिङ) गरेका छन् । १६ वर्षपछि लाइसेन्स पाएका सात कम्पनीले सम्पूर्ण प्रक्रिया पुरा गरी आजबाट सेयर खरिदबिक्री सुरु गरेका हुन् ।
भोला गणेश ६१, क्यापिटल म्याक्स ६२, हिमालयन ब्रोकेज ६३, सन् सेक्युरिटिज ६४, सेयरप्रो ६५, मियो सेक्य...