काठमाडौं : कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको साधारण शेयर आईपीओ सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको १८ लाख १८ हजार ६५७ कित्ता आईपीओ सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामु...